समथार कालेबुङको छोरोले प्राप्त गरे काठमान्डौ नेपालमा स्वर्ण पदक

IMG_20221212_090733.jpg

दोस्रो अन्तराष्ट्रिय ताइ क्वाइन डु च्याम्पियनशीप २०२२ काठमान्डौ दशरथ रंगशाला नेपालमा ८ र ९ डिसेम्बरको दिन समपन्न भएको थियो। नेपाल अल स्पोर्टस गेम्स फेडेरेसनको तत्वावधानमा समपन्न यस प्रतियोगितामा भारत देशलाई प्रतिनिधित्व गरेर समथार कालिम्पोङका एकजना खेलाडी दुर्गा खवास गएका थिए।

उनले क्योरुगी अनि पुमसे मा भाग लिएका थिए।पुमसे ताई क्वाइन डिमा स्वर्ण पदक र क्युरोगी ताई क्वाइन डु मा पनि स्वर्ण पदक प्राप्त गर्न सकेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement