बीडीओ तथा बीएमओएच-लाई प्रधानमन्त्री आवास योजनाको सर्वे गर्न अस्विकार गर्दै आशाकर्मीहरुले चडाए ज्ञापन

22-15-51-c9ff232b-96da-482a-96f8-382f0c9bfe64-1024x768.jpg

राजगञ्ज: आशा कर्मीहरू प्रधानमन्त्री आवास योजनाको सर्वे गर्न लगाएका आशाकर्मीहरु आफुहरु यसको लागि तयार नभएको बताउँदै यसको विरोध गरेका छन। राजगञ्ज खण्डका आशा कर्मीहरूले आज खण्ड प्रशासनलाई एउटा ज्ञापन पत्र चढाए। प्रधानमन्त्री आवास योजनाको घर कसले पाए अथवा कसले पाएनन्, किन पाएन् साथै आवन्टित राशिमा हालसम्म कति धन राशि पाए अथवा पाएन भन्ने विषयमा विस्तृत जानकारी दुई दिनको अवधिमा एकत्रित गरेर बुझाउने आशाकर्मीहरूलाई काम सुम्पिएको छ। प्रधानमन्त्री आवास योजना आवासलाई लिएर केही ठाउँमा बेनियमको अभियोग उठेको छ। यी सबै जानकारीहरू एकत्रित गर्दा आशा कर्मीहरूलाई दिग्दारी हुने भएकोले तिनीहरू सर्वे गर्न तयार छैनन्। यस सम्बन्धमा आशा कर्मीहरूले भने, तिनीहरूले प्रायः जसो स्वास्थ्य सम्बन्धी विभिन्न कार्य गर्न पर्दछ। स्वास्थ्य सेवा बाहेक आफूहरूलाई अतिरिक्त काम गर्न लगाएकोले सो आफूहरू गर्न चाहँदैनौं। यी कामहरू गर्नको लागि आफूहरूलाई पर्याप्त समय समेत दिएको छैन। अतिरिक्त काम गरे पारिश्रमिक दिइने कुरा निर्देशिकामा नउल्लेख गरिएको छैन। यसैले आफूहरू सर्वे गर्ने छैनौं आशा कर्मीहरूले आज राजगञ्जका बीडीओ तथा बीएमओएचलाई एउटा ज्ञापन पत्र चढाए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *