विश्वकप फुटबलका लागि जुलुस निकालियो

f7d33b59-8866-4995-90ce-45760220f8ea

सिलगढी: विश्वकप फुटबलका लागि अर्जेन्टिना टोलीको समर्थनमा सिलगढी नगरपालिकाको १३ नम्बर वडाका सफाइकर्मी तथा वडा पार्षद माणिक डेको नेतृत्वमा समस्त फुटबल प्रेमीहरूले जुलुस निकालेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement