खोलाबाट अवैध रूपमा बालुवा उत्खनन् गर्ने दुई ट्याक्टर बरामद

036c037c-b1c2-42f4-815c-ce44e290e2d7

अलिपुरद्वार:  कालचिनी थानाको पुलिसले आज नदीबाट अवैध रूपमा बालुवा उत्खनन गरेको आरोपमा दुई बालुवा बोकेका ट्र्याक्टरहरू कब्जामा लिए। कालचिनी ब्लकको पाना र बसरा खोलाबाट प्रहरीले दुइवटा ट्याक्टर बरामद गरेको छ । प्रहरी स्रोतअनुसार गोप्य स्रोतका आधारमा यी दुवै खोलामा छापा मारेर कागजपत्र नभएको भन्दै दुईवटा सवारीसाधन नियन्त्रणमा लिएको थियो । कालचिनी प्रहरी चौकीले अनुसन्धान थालेको छ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement