सिक्किममा संविधान दिवस पालन

IMG_20221128_164248.jpg

गान्तोक: सिक्किम राज्य सचिवालय टाशीलिङमा आज संविधान दिवस पालन गरियो। कार्यक्रममा सचिवालय परिसरमा रहेका विभिन्न विभागका अधिकारीहरूको उपस्थिति रहेको थियो। भारतीय संविधानको प्रस्तावना पढेर उत्सव मनाइयो राज्यका अतिरिक्त मुख्य सचिव आर. तेलाङले उपस्थित सबै जना अघि संविधानको प्रस्तावना पढ़ेर सुनाए। प्रति वर्ष २६ नोभेम्बरको दिन पालन गरिने संविधान दिवस यस पल्ट उक्त दिनमा सरकारी विदाको कारणले गर्दा आज पालन गरिएको सिक्किमको राजधानी गान्तोकस्थित राज्य बताइएको छ।

About Author

Advertisement