भाजपालाई समर्थनको सजाइ

3d01fee4-e092-4900-be41-44a2d08793aa-1

कोलकता: पश्चिम बङ्गालको नादिया जिल्लामा भाजपालाई समर्थन गरेको भन्दै रातको अँध्यारोमा एक किसानको खेतमा लगाइएको लाखौं रुपियाँ मूल्यको बेरको रुख बदमाशहरूले काटिदिएको छ। घटनाको पछाडि सत्तारुढ तृणमूल समर्थित बदमाशहरुको हात रहेको अनुमान गरिएको छ । यो घटनापछि नादिया (दक्षिण) जिल्लाको ३५ नम्बर मण्डलको गोविन्दपुर पञ्चायतमा चर्को तनाव देखिएको छ । यसको घोर निन्दा गर्दै भाजपा नेताहरूले यसको विरुद्धमा ठूलो आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement