फीफा वर्ल्ड कपः ट्यूनिशिया र डेनमार्कबीच म्याच ड्र

IMG-20221122-WA0318.jpg

२२ नोभेम्बरः कतरमा जारी फीफा वर्ल्ड कपमा ट्यूनिशिया र डेनमार्कबीच खेलिएको म्याच गोलरहित ड्र (०-०)-मा समाप्त भयो। एजुकेशनल सिटी स्टेडियममा खेलिएको ग्रुप डी-को यस म्याचमा डेनमार्कलाई जीतको प्रबल दावेदार मानिएको थियो तर ६२ प्रतिशत पोजेशनको साथ खेलेर पनि डेनिस टीमले गोलको दर्शन पाएन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement