फिजियोथेरपीको निम्ति आउट पेसेन्ट क्लिनिक खोलियो

IMG_20221122_233129.jpg

गान्तोक: शहरी प्राथमिक स्वास्थ्य केन्द्रमा मानिसहरूको आवश्यकतालाई ध्यानमा राख्दै राजधानीको फिजियोथेरपीको निम्ति आउट पेसेन्ट क्लिनिक खोलिएको छ। क्लिनिकमा फिजिकल थेरपी, ह्याण्ड थेरपी, चोट उपचार, टोटल जोइन्ट रिप्लेसमेन्ट, पेल्भिक हेल्थ आदि सेवा लिन सकिन्छ। क्लिनिक बिहान ९ बजीदेखि दिउॅंसो ३ बजीसम्म खुल्ला रहनेछ।

About Author

Advertisement