पन्चायत चुनावमा मतदाताको संख्या बढोत्तरी विषयमा असन्तुष्टि जाहेर गर्दै गोजमुमो गोरुबथानले खण्ड विकास अधिकारीलाई चडाए ज्ञापन पत्र

IMG-20221122-WA0320.jpg

गोरुबथान: गोजमुमो गोरुबथान ४३ नम्बर समष्टिका पदाधिकारीगणले आज गोरुबथान खण्ड विकास अधिकारीसित भेट गरी एक ज्ञापन पत्र बुझाएको जानकारी प्राप्त भएको छ। यस ज्ञापन पत्रमा पन्चायत चुनावको निम्ति मतदानको संख्या २५० देखि ७०० बनाइए वापत असन्तुष्टि व्यक्त तथा मनरेगा अन्तर्गत भएको कामको मजदुरी भुक्तानको निम्ति अनुरोधलाई लिएर जनाइएको थियो।यस भेटको अवसरमा गोजमुमो ४३ नम्बर समष्टि सभापति/सचिव सुरेश चौधरी, अजय राई, असित राई, अनिल राई, देवले राई तथा अन्यहरुको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement