डेन्जोङ दिछेन सिङद्रुप मोनलम आयोजना हुने जानकारी

IMG_20221122_222000.jpg

गान्तोक: स्वर्गीय क्याब्जे दोद्रुप्चेन रिम्पोछेको सल्लाह र परमपावन लाचुङ टुल्कु रिम्पोछेको दिशानिर्देशमा वर्ष २०१९ देखि डेन्जोङ दिछेन सिङड्रुप मोनलम आयोजन हुॅंदै आएको छ।कोरोना महामारीका कारण मोनलम आयोजन हुन सकेको थिएन। यस पावन अवसरमा बुद्ध अमिताभको थाङ्का वर्ष २०२१ मा भूटानमा कमीशन गरिएको थियो। यो २५/३५ फुटको थाङ्का तयार एक वर्षको समय लाग्यो। यो थाङ्का तयार भएकाले अब २४ नोभेम्बरमा सिक्किममा ल्याइने छ। यस कारण सोही दिन रम्फूमा धार्मिक एवं पारम्परिक स्वागत आयोजना गरिएको छ। सबै भक्तजनलाई स्वागत समारोहमा सहभागी बन्न आह्वान गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement