राजनीतिमा विभिन्न किसिमका मुद्दा र झुटा मुद्दा हुन्छन्, कानुनको सबैले सम्मान गर्नुपर्छ: निशित प्रामानिक

IMG_20221121_193903.jpg

सिलगढी: अलिपुरद्वार अदालतले चोरीको मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि पहिलो पटक मिडियासँग कुराकानी गर्दै केन्द्रीय मन्त्री निशित प्रामानिकले भने, ‘राजनीतिमा विभिन्न प्रकारका मुद्दा र झूटा मुद्दाहरू भइरहन्छन्। राजनीति गर्दा धेरैजना विरुद्ध झूटा मुद्दा चलाइन्छ। यो राजनीतिको नराम्रो पक्ष हो। सबैले कानुनको सम्मान गर्नुपर्छ ।उनले सोमबार बागडोगरा विमानस्थलमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement