राजनीतिमा विभिन्न किसिमका मुद्दा र झुटा मुद्दा हुन्छन्, कानुनको सबैले सम्मान गर्नुपर्छ: निशित प्रामानिक

IMG_20221121_193903.jpg

सिलगढी: अलिपुरद्वार अदालतले चोरीको मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि पहिलो पटक मिडियासँग कुराकानी गर्दै केन्द्रीय मन्त्री निशित प्रामानिकले भने, ‘राजनीतिमा विभिन्न प्रकारका मुद्दा र झूटा मुद्दाहरू भइरहन्छन्। राजनीति गर्दा धेरैजना विरुद्ध झूटा मुद्दा चलाइन्छ। यो राजनीतिको नराम्रो पक्ष हो। सबैले कानुनको सम्मान गर्नुपर्छ ।उनले सोमबार बागडोगरा विमानस्थलमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिएका थिए।

About Author

Advertisement