मिरिक सौरेनीको चालक संगठनले उम्मेद्वार अरुण सिंग्चीलाई सहयोग गर्ने

16-26-15-mir-5.jpg

मिरिक। आउँदो जीटीए चुनाउमा सौरेनी समष्टिका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका उम्मेद्वार अरुण सिंग्चीलाई मिरिक सौरेनीको चालक संगठनले सहयोग गर्ने भएका छन्। कुरा संगठनका अध्यक्ष विरेन साशङ्कर, सचिव समिर राई, कोषाध्यक्ष आनन्द प्रधान लगायत अन्य सदस्यहरूले बताएका छन्। अरुण सिंग्चीको नेतृत्वमा विगतमा पनि समष्टिमा धेरै राम्रा कार्यहरू भएको र यसपाली पनि तिनले धेरै राम्रा कार्यहरू गरने कुरोनामा आफुहरू विश्वस्त रहेर नै सिंग्चीलाई सहयोग गर्ने संगठनले निर्णय लिएको तिनीहरूको भनाई रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *