जिल्ला पञ्चायत र वार्ड पञ्चायतहरूलाई शपथ ग्रहण

IMG-20221114-WA0445.jpg

गान्तोक: हालै निर्वाचित बनेका जिल्ला पञ्चायत र वार्ड पञ्चातहरूले आज सिच्छेस्थित जिल्ला प्रशासनिक केन्द्रमा शपथ ग्रहण गरे। गान्तोकका जिल्लापाल राघुल के-ले उनीहरूलाई शपथ ग्रहण गराए। यस अवसरमा कतिपय पञ्चातहरूले नेपाली र कतिपयले अंग्रजी भाषामा शपथ लिएका छन्। यसअवसरमा अतिरिक्त जिल्लापाल तुषार निखारेको पनि उपस्थिति रहेको थियो।

आज केवल शपथ ग्रहण कार्यक्रम मात्र सम्पन्न भयो भने जिल्ला अध्यक्ष, उपाध्यक्ष, सभापति, उपसभापतिको छनौट आगामी दिनमा हुने जिल्लापालले आज जानकारी गराएका छन्। यसरी नै राज्यको सबै जिल्लाकामा निर्वाचित पञ्चायतहरूलाई आज जिल्लापालले शपथ ग्रहण गराए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *