सिविक भोलन्टियरबाट लाखौं लुटपाट

IMG_20221107_195749.jpg

मालदा। सडकमा रहेका नागरिक स्वयंसेविकाको टाउकोमा बन्दुक हानेर सरकारी बैंकबाट निकालिएको लाखौं रुपैयाँ लुटपाट गरेको जानकारी छ। घटनाको जानकारी पाएलगत्तै हरिश्चन्द्रपुर थानाको प्रहरीले हतियारसहित लुटेरालाई बंगाल–विहार सीमाबाट पक्राउ गरेको छ। यो घटना सोमबार दिउँसो हरिश्चन्द्रपुर प्रहरी चौकी अन्तर्गत तुलसीहाटा–कुशीदा राज्य सडकको कामर्त क्षेत्रको हो। घटनामा संलग्न एकजना पक्राउ परेका छन् भने अर्काको खोजी भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement