भारत स्काउट्स एण्ड गाईड्सद्वारा रक्तदान शिविर सञ्चालन

IMG_20221107_194806.jpg

अलिपुरद्वार। भारत स्काउट्स एण्ड गाईड्सको अलिपुरद्वार जिल्ला संघले सोमबार कालचिनीमा रक्तदान शिविरको आयोजना गरेको थियो। संस्थाको स्थापना दिवसको अवसरमा रक्तदान शिविर आयोजना गरिएको संस्थाले जनाएको छ। यसका साथै संस्थाका सचिव शम्भुनाथ तिवारीले भने, ‘कुल ५० जनाले रक्तदान गरेका छन्।

About Author

Advertisement