शहरमा जाडो

photocollage_202211513738892.jpg

जलपाईगुडी। जलपाईगुडी सहरमा शनिबार हल्का जाडो मौसम देखियो। बिहानैदेखि सहर कुहिरोको चादरले ढाकेको देखिएको छ। दिन बढ्दै जाँदा हल्का घाम लागेको थियो। धेरै मानिसहरू जाडोको लुगा लगाएर जलपाईगुडीको सडकमा निस्किए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement