गोरुबथान बडाफागु दिपांकर छोर्तेनमा तीन दिवसीय ठोइमा नागमो च्योद पुजा हुने जानकारी

गोरुबथान (महेश्वर प्रधान): गोरुबथान बडा फागुमा स्थित दिपांकर छोर्तेनमा तीन दिवसीय ठोइमा नागमो च्योद पुजा आगमी ४, ५ र ६ नोभेम्बरमा हुन गइरहेको छ‌। ८औँ ठोइमा नागमो च्योद साधना पुजा प्रतिवर्ष यस छोर्तेनमा हुने गर्दछ।यसपल्ट समपन्न हुने यस पुजामा सम्पुर्ण भक्तजन तथा सबै सबैलाई उपस्थित भइदिने निमन्त्रणा आयोजक समितिको पक्षबाट भाष्कार तामाङ र सृजना तामाङ राईले दिएकी छिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement