डालिम बन बस्तीबाट भाजपामा सामेल

गोरुबथान: सन् २००८ देखि हालसम्म गोजमुमो पार्टीमा रहेर आजदेखि उसो आफुहरु भाजपामा सामेल भएका बताएका छन् डालिम बन बस्तीबाट। गोरुबथान भाजपा मण्डलका सभापति गणेश कुलुङको बाहुलीबाट झण्डा थापेर आफुहरु स्वइच्छाले यस पार्टीमा समर्थन जनाएका थप बताएका छन्। गोरुबथान भाजपा मण्डलका सभापति, सचिव तथा नारी मोर्चा पदाधिकारीगणको उपस्थितिमा डालिम बस्तीका मानिसहरुलाई झण्डा प्रदान गरी पार्टीमा स्वागत जनाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement