चिन्तन शिविरमा भाग लिएर आज मुख्यमन्त्री प्रेमसिंह तामाङ फर्किए सिक्किम

IMG_20221029_234157.jpg

गान्तोक: हरियाणाको सूरजकुण्डमा आयोजित चिन्तन शिविरमा सहभागी बनेर मुख्यमन्त्री प्रेमसिंह तामाङ सिक्किम फर्किआएका छन्।आज बागडोगरा हवाई अड्डामा अवतरण भए।सूरजकुण्डमा केन्द्रिय गृह मन्त्री अमित शाहको अध्यक्षतामा चिन्तन शिविरको आयोजना गरिएको थियो। यस क्रममा मुख्यमन्त्रीले केन्द्रिय कानून मन्त्री किरेन रिजिजुसॅंग पनि भेट गरे।बागडोगरामा मुख्यमन्त्रीका प्रेस सचिव बिकास बस्नेत, सिलगढीको प्रोटोकल एकाईका अधिकारीहरूले बागडोगरामा स्वागत जनाए।

About Author

Advertisement