निम्न सोनादा ठेकेदार संगठनको गठन

IMG-20260914-WA0118

सोनादा: सोनादाको नाली चउरस्थित सार्वजनिक भवनमा सुकदेव राईको अध्यक्षतामा ठेकेदार संगठन गठन हेतु सभा सम्पन्न भएको छ। उक्त सभामा निम्न सोनादा ठेकेदार संगठनको गठन गरिएको छ।‌ उक्त निम्न सोनादा ठेकेदार संगठनमा सभापति किसन छेत्री, उप सभापति राम सुब्बा र प्रविन छेत्री, महासचिव आशिष राई,सह सचिव – देउचन्द मोथे, सह सचिव दिनु राई र सिद्धार्थ राई, कोषाध्यक्ष आशिष सुब्बा, प्रमुख सल्लाहकारमा उमेश राई, सुर्दशन राई, रविन राई कार्यकरणी सदस्यमा सनि बम्जन, सुकदेव राई, विनोद सुब्बा, पुकार राई आदि चयन भएका छन्।

About Author

Advertisement