दुधेस्थित बेली ब्रीज मरम्मतिका लागि मंगलवार बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म बन्द रहने

IMG-20260914-WA0120

खरसाङ: खरसाङ महकुमा अन्तर्गत दुधेस्थित बेली ब्रीज मरम्मतिका लागि मंगलवार १५ सेप्टेम्बरको दिन बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म बन्द रहने भएको छ। खरसाङ र मिरिक अनि सिलगढी र मिरिक जोड्ने दूधेको बेली ब्रिज मरमत्ति गिरने भएको छ।

मिरिक ट्राफिक पुलिस अनुसार मंगलवार मिरिकदेखि सिलगढी जाने गाडीहरु सुके घुम हुँदै आवतजावत गर्नु पर्ने जानकारी गराएका छन्। यसको साथै एम्बुलेन्स सेवाको लागि मात्र नोल पुटुङ मार्ग खुल्ला रहने भएको छ।

About Author

Advertisement