खस प्रतिभा सम्मान समारोह सम्पन्न

IMG-20260913-WA0042

मङ्पु: खस भारतीय हितकारी सम्मेलन केन्द्रीय समितिद्वारा आयोजित **‘खस प्रतिभा सम्मान समारोह’ रवीन्द्र भवन, मङ्पुमा भव्य रूपमा सम्पन्न भयो।
शिक्षा, चिकित्सा, साहित्य, कला, समाजसेवा लगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने २५ जना प्रतिभाशाली व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सम्मानित व्यक्तित्वहरूमा डा भुवन पि खनाल बिक्रम पराजुली लगायत विभिन्न क्षेत्रका विशिष्ट प्रतिभाहरू रहेका छन्।
कार्यक्रमका मुख्य अतिथि श्री ध्रुव कुमार शर्मातथा अध्यक्ष श्री मदन मिश्र रहनुभएको थियो।
सम्पूर्ण सम्मानित प्रतिभाहरूलाई हार्दिक बधाई तथा शुभकामना।

About Author

Advertisement