२४ अक्टोबर छुट्टी, २२ अक्टोबर लाग्ने

FB_IMG_1666373156282.jpg

सिक्किम सरकारले आगामी २४ अक्टोबरको दिन छुट्टी घोषणा गरेको छ। २२ अक्टोबर (चौथो शनिवार) तर छुट्टी हुने छैन। सिक्किम गृह विभागले आज जारी गरेको एउटा अधिसूचनामा यो जानकारी दिइएको छ। २४ अक्टोबरको दिन छुट्टी घोषणा गरिएकाले भोलि २२ अक्टोबर काम लाग्ने छ। शनिवार राज्य सरकार अधीनस्थ सबै सरकारी कार्यालय, सार्वजनिक क्षेत्रका उपक्रम र शैक्षिक संस्थानहरू खुल्ला रहनेछन्।उल्लेखनीय छ, आगामी २५, २६ र २७ अक्टोबरको दिन तिहारको छुट्टी छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *