हराएका १५ वटा मोबाइल सिक्किम पुलिसले फेला

photocollage_20221021215923739.jpg

गान्तोक: हराएका १५ वटा मोबाइल सिक्किम पुलिसले फेला पारेर मालिकहरूलाई हस्तान्तरण गरेको छ।
गान्तोक जिल्ला पुलिसले विगत दुई महिनाभित्र हराएका १५ वटा मोबाइल फोन फेला पारेर यसका मालिकहरूलाई हस्तान्तरण गरेको छ। आफ्नो फोन हराएको पुनः प्राप्त गर्न कसैले पनि छेवैको पुलिस थानामा जीडी गरेर यसको एउटा कपी पुलिस अधीक्षक, पूर्वको कार्यालयमा बुझाउन सुझाउ दिइएको छ।

About Author

Advertisement