घूममा नाबालिक छात्रामाथि ब्लेडले गरेको हमला काण्डका दुईजना आरोपी पक्राउ

IMG-20260624-WA0094

घुम: घूममा नाबालिक छात्रामाथि ब्लेडले गरेको हमला काण्डका दुईजना आरोपी पक्राउ परेका छन्।जोरबंगला पुलिस थानाको एएसआई विनोद भुजेल अनि टीम क्रमैले विश्व अनाथ पल, प्रियंका राई, फुपु छिरिंग भुटिया, प्रियंका रुम्बा भुटिया, आकृति राई, दिवाली थापा, निकिता राईको संयूक्त प्रयासमा उक्त युवक पक्राउ गरिएको दार्जीलिङ सदर पुलिस थानाको सीआई पार्थ सारथी चन्दाले जानकारी दिएका छन्। उक्त हमलाको दुईजना आरोपीमा एकजनालाई हिजो पक्राउ गरिएको थियो भने अर्को आरोपीलाई पनि पक्राउ गरिएको छ।

About Author

Advertisement