दार्जिलिङ: ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्ड्स मातृशोकमा परेका छन्। उनकी आमा सिसिलिया एडवर्ड्सको बिहीवार साँझ निधन भएको पारिवारिक सूत्रमार्फत जानकारी प्राप्त भएको छ।

उनी गत केही समयदेखि बिमारी अवस्थामा थिए भने सिलगढीमा उपचाराधीन अवस्थामा रहेकी थिइन्।










