झारग्रामबाट ल्याइएको एउटा हात्ती छोड़ियो बक्सा ब्याघ्र प्रकल्पको जङ्गलमा

447cdc22-5063-4060-9784-8057821a1cf1


कालचिनी – झारग्रामबाट ल्याइएको एउटा हात्तीलाई आज रेडियो कलर्ड जीएसएम लगाएर अन्ततः बक्सा ब्याघ्र प्रकल्पको कोर जङ्गलमा लगेर छाड़िएको जानकारी बक्सा ब्याघ्र प्रकल्प सुत्रले दिएका छन्।
उक्त हात्तीलाई जीपीएस माध्यममा २४ घन्टा निगरानीमा राखिएको बीटीआर सुत्रले जनाएका छन्। यद्यपि झारग्रामबाट किन र कुन उद्देश्यले उक्त हात्तीलाई बक्सा जङ्गलमा ल्याएर छोड़िएको हो सो बारेमा बन विभागले स्पष्ट केही नबताए तापनि सम्भवतः उक्त हात्तीलाई रत्याउनलाई झारग्रामबाट बक्सा ब्याघ्र प्रकल्पको जङ्गलमा ल्याएको अनुमान गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement