साढे १२ किलो गाँजासहित एक जना पक्राउ

akpsss.jpg

सिलगढी: सूचनाको आधारमा भक्तिनगर थानाको पुलिसले १२.५ केजी गांजासहित दिपङ्कर सरकार नामका एक व्यक्तिलाई पक्राउ गरेको छ। उनी कुचबिहारबाट गाँजा लिएर यहाँ आएका थिए। सूचना पाएलगत्तै भक्तिनगर प्रहरी चौकीले सेतो पोशाकमा अभियान चलाएर उनलाई पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार उनलाई आज पीसी मित्तल बस टर्मिनलबाट पक्राउ गरिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement