कोविड़ बङ्गाल: कोरोनाको १९७ नयाँ मामिला, २६९ जना भए कोरोनामुक्त, १ जनाकाे मृत्यु

IMG_20211223_141043-1-1.jpg

कोलकाता: पश्चिम बङ्गालमा राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, हिजो पश्चिम बङ्गालमा कोरोनाको मोठ १९७ नयाँ मामिला अघि आएको छ भने अाज काेराेनाले १ जनाको मृत्यु पनि भएको छ। यसरी नै यस अवधिमा २६९ जना कोरोनामुक्त भएका छन्।

हालसम्म बङ्गालमा २१,१६,५२० जना कोरोनाले संक्रामित भएको छन् भने २०,९३,४९४ जना यो रोगबाट निको पनि भएको छन्। यसरी नै अहिलेसम्म कोरोनाले कुल २१,५१९ जनाले जान गुमाएको छ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार, हिजो ६,८५९ जनाको कोरोना परीक्षण गरिनेको साथ अहिलेसम्म कुल २६,५७८,७१० जनाको परीक्षण भएको छ।

राज्यमा गत २४ घण्टको रिकवरी दर ९८.९१℅ र सकारात्मक दर २.८७℅ दर्ता गरिएको छ। अहिलेसम्म, राज्यमा कुल ६४,९११,५१ जनाले कोरोना रोधिको पूर्ण खोप लगाइ सकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement