पार्वती घाट महिला काली पुजा कमिटीद्वारा खुट्टी पुजा समपन्न

IMG_20221013_223155.jpg

सिलगढी: सिलगढीमा पनि काली पुजा धुमधामसित मनाउने गरिन्छ।यहाँका मानिसहरूमा काली पुजालाई लिएर धेरै उत्सुक देखिन्छन्।सिलगढी नगर निगमको ४५ नम्बर वार्ड अन्तर्गत बाघाजतिन कलोनी पार्वती घाट महिला काली पुजा कमुटीको तर्फबाट आयोजित काली पुजा खुट्टी पुजाको माध्यम आजदेखि शुभारम्भ गरियो। यस वर्ष पुजा कमिटीले २२ औ वर्षमा प्रवेश गरेको छ भने यस वर्ष रवीन्द्रनाथ ठाकुरको वर्ण परिचय “सहज पाठ और छोटो बेलार से दिन” थीममा आधरित रहेर पन्डालको तयार भइरहेको आयोजक समितिले जनाएको छ।

About Author

Advertisement