लालबहादुर शास्त्रीलाई भावपूर्ण श्रद्धाञ्जली

IMG_20221002_210113.jpg

गान्तोक: सिक्किमका राज्यपाल गंगा प्रसादले देशका दोस्रो प्रधानमन्त्री लालबहादुर शास्त्रीको जन्म जयन्तीको अवसरमा उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पित गरे। राज्यपालले भने ‘लालबहादुर शास्त्री महान दृढ़ निश्चयी नेता थिए, जसले देशलाई हरेक मोर्चामा डटेर गौरवका साथ नेतृत्व प्रदान गरे।”

About Author

Advertisement