एक दिवसीय विशेष अधिवेशनमावर्ष २०२२-२३-को निम्ति दोस्रो अनुपूरक अनुदान माग पारित

IMG-20220916-WA0164.jpg

गान्तोक। दशौं राज्य विधानसभाको छैटो सत्रको तेस्रो भागअन्तर्गत आज बसेको एक दिवसीय विशेष अधिवेशनले वित्तीय वर्ष २०२२-२३को निम्ति दोस्रो अनुपुरक अनुदान मागलाई पारित गरेको छ।

राज्यका मुख्य़मन्त्री तथा भारप्राप्त वित्त मन्त्री प्रेम सिंह तामाङले सदनमा राखेको २७,३१४.५१ लाख रुपियाँको वर्ष २०२२-२३को निम्ति दोस्रो अनुपुरक अनुदान माग पेश गरेका थिए जसलाई सदनले पारित गऱ्यो। विधेयकमाथिको बहसमा भारतीय जनता पार्टीका सदस्यद्वय एमके सुब्बा र डीआर थापाले सहभागिता जनाएका थिए।

बहसको क्रममा विधायकद्वयले राखेका विभिन्न प्रश्नको मुख्यमन्त्री तथा भारप्राप्त वित्त मन्त्रीले जवाफ दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement