सोरेङ जिल्लामा धरती आभा जनजातीय ग्राम उत्कर्ष अभियान

IMG-20250621-WA0098

गान्तोक: धरती आभा जनजातीय ग्राम उत्कर्ष अभियानअन्तर्गत सूचना, शिक्षा र सञ्चार अभियानको लागि शुरू भएको कार्यक्रम जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भयो। सामाजिक कल्याण विभागको पहलमा आयोजन गरिएको यस कार्यक्रममा सोरेङ जिल्लाका जिल्लापाल धीरज सुवेदी मुख्य अतिथिकारूपमा उपस्थित थिए। कार्यक्रम प्रथम जनजाति स्वतन्त्रता सेनानी बीर बिरसा मुण्डाको स्मरणमा आयोजन गरिएको थियो। यस अवसरमा, जिल्लापाल लगायत विभिन्न विभागका प्रमुखहरू, कार्यालय प्रमुखहरूलाई जिल्लामा कार्य योजना सुनिश्चित गर्न आ-आफ्नो जिम्मेवारी बोध गर्नुपर्ने आह्वान गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement