
उत्तर-पूर्व
उत्तर-पूर्वी भारतलाई एकीकृत पर्यटन गन्तव्यका रूपमा विकास गर्न सिक्किमका मुख्यमन्त्री तामाङको आह्वान
तावाङ(अरुणाचल प्रदेश): सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले उत्तर–पूर्वी भारतलाई एकीकृत र विश्वस्तरीय पर्यटन गन्तव्यका रूपमा विकास गर्न सबै आठ राज्यहरूबीच सामूहिक सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ।अरुणाचल प्रदेशको



