कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप १६३ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज कसैकाे मृत्यु भएन।
मन्त्रालयअनुसार हिजो ३,७४६ जनाको कोरोना परीक्षण गरेकोमा १६३ जनामा संक्रमण पुष्टि भएको छ। (१,७१८ जनाको आरटी-पीसीआर परीक्षणमा ११२ जना अनि २,०२८ जनाको एन्टीजेन परीक्षणमा ५१ जना गरी १६३ जना)
देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट १३० जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला २,४३० रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.६℅ दर्ता गरिएको छ।
अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५०,०६८ पुगेको छ भने १२,०१२ जनाको मृत्यु भएको छ। यसरी नै ९,८४,२१२ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।
अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,२२,७९,७११ रहेको छ।











