कोविड़ नेपाल: थप २३० जना कोरोनाले ग्रसित, ७८ जना भए निको, २ जनाको मृत्यु

IMG_20220101_140816-2-1-1068x567-1.jpg

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप २३० जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज २ जनकाे मृत्यु पनि भएकाे छ।

मन्त्रालयअनुसार हिजो ३,८३६ जनाको कोरोना परीक्षण गरेकोमा २३० जनामा संक्रमण पुष्टि भएको छ। (१,९५६ जनाको आरटी-पीसीआर परीक्षणमा १२८ जना अनि १,८८० जनाको एन्टीजेन परीक्षणमा १०२ जना गरी २३० जना)

देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट ७८ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला २,५०५ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.६℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,४९,५२६ पुगेको छ भने १२,००९ जनाको मृत्यु भएको छ। यसरी नै ९,८३,७८१ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,१९,६६,९९२ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement