मालबजार: माल क्षेत्रको मालबजार स्थित उदिची कम्युनिटी हल नजिक मैदानमा अखिल भारतीय आदिवासी विकास परिषद एवं राजा चियाबारीको तर्फबाट भव्य रूपमा करम पुजा महोत्सव पालन गरिरहेको छ। यस कार्यक्रममा अखिल भारतीय आदिवासी विकास परिषदको कार्यकारी अध्यक्ष तेजकुमार टोप्पो,माल ब्लक सचिव बब्लु माझी एवं अन्य मानिसहरू उपस्थित थिए।











