महाकलाको मुखौटा नृत्यको मुख्यमन्त्री तामाङले गरे अवलोकन

IMG-20250227-WA0259

गान्तोक: रुम्तेक धर्म चक्र गुम्बामा वार्षिक महाकलाको मुखौटा नृत्य अनुष्ठान आज सम्पन्न भयो। यस अवसरमा सिक्किम सरकारका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित थिए। उनको साथमा धर्मपत्नि श्रीमती कृष्णा कुमारी राई, धर्म विभागका मन्त्री सोनाम लामा, क्षेत्र विधायक सोनाम छिरिङ भेन्चोङपा,गान्तोकका विधायक दिले नामग्याल बर्फुङपा, ब्यो रिम्पोछे साथै अन्यको पनि विशेष उपस्थिति रहेको थियो।
पूजा अर्चनापछि बौद्वभिक्षुहरूद्वारा महाकलाको मुखौटा अनुष्ठान नृत्य प्रस्तुत गरेका थिए।

About Author

Advertisement