जलपाईगुडी: पुलिसले तस्करी गर्नुअघि नै बालुवाले भरिएको ट्र्याक्टर जफत गरेको छ भने यससँगै चालक फिरोज रोयलाई पक्राउ गरेको छ।
जलपाईगुडी कोतवाली थानाको अमरखाना क्षेत्रमा नदीबाट बालुवा तस्करी गर्ने प्रयास भइरहेको आरोप छ।
खबर पाएलगत्तै पुलिसले उक्त क्षेत्रमा छापा मारे र ट्याक्टर चालकलाई रंगेहात पक्राउ गरे।