रक्षामन्त्रीको गाडिले मोटरसाइकललाई दियो ठक्कर

IMG-20250209-WA0263

काठमाण्डौ: काठमाण्डौको माइतीघरमा रक्षामन्त्री मानवीर राईको गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ। आइतबार बिहान करिब १० बजे मन्त्री सवार गाडीले ९२७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको ‘लुकिङ्ग ग्लास’ फुटेको थियो। गाडी चालकले गाडी नरोकि सिंहदरबार प्रवेश गरेपछि केही समयपछि मन्त्री र चालकले मोटरसाइकल चालकसँग क्षतिको मुआब्जा दिने सहमति गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement