
नार्थ बंगाल
सिलगढ़ीमा अवैध निर्माणमाथि नगरनिगमको बुलडोजर
पारिवारिक विवादपछि नक्साविपरीत बनेको संरचना ध्वस्त सिलगढ़ी: पारिवारिक विवाद छताछुल्ल भएपछि घरको अवैध निर्माणको पोल खुलेको छ। सिलगढ़ी नगरनिगमले हाकिमपाड़ास्थित रासबिहारी सरणी क्षेत्रमा बुधबार कडा कारबाही



