उत्तर बङ्गाल मेडिकल कलेज अस्पतालबाट अस्थायी बजार हटाइयो

IMG-20250209-WA0193-1

सिलगढी: उत्तर बङ्गाल मेडिकल कलेज अस्पतालमा रहेको अस्थायी बजार हटाइएको छ। आइतबार अस्पताल प्रशासनका अधिकारीहरूले पुलिससँग मिलेर अस्पताल परिसरमा अभियान चलाए। स्त्री रोग विभागको छेउमा रहेको यो अस्थायी बजार हटाइयो। यो बजारको बारेमा लामो समयदेखि गुनासोहरू आइरहेका थिए।

About Author

Advertisement