ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयद्वारा विश्व शान्तिको लागि शोभायात्रा आयोजना

IMG-20250209-WA0188

जलपाईगढी: विश्व शान्तिको लागि प्रार्थना गर्ने उद्देश्यले ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयद्वारा मैनागढी शहरमा रंगीन शोभायात्रा निकालियो। भोलिदेखि माध्यमिक परीक्षा शुरु हुँदैछ, त्यसैले यो जुलुस माइक बिना नै निकालियो। धरै जनाको उपस्थितिमा ओमको ध्वनि मार्फत विश्व शान्तिको लागि प्रार्थना गरियो। ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले बताएअनुसार महाशिवरात्रिअघि भगवानको अवतारको दिव्य सन्देश दिन शोभायात्रा निकालिएको छ। आज सेमिनारसँगै सांस्कृतिक कार्यक्रम पनि आयोजना हुँदैछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement