सिक्किममा एसएसबीको गाडी दुर्घटना, तीन जना गम्भीर घाइते

IMG-20241220-WA0230

सिलगढी: दिसम्बर २० मा सशस्त्र सीमा बल (एसएसबी) का जवानहरू सवार रहेको ट्रक जुलुकको तोरीबारी नजिकै दुर्घटनामा परेको छ, जसमा तीन जना गम्भीर घाइते भएका छन्। ट्रकमा १२ जना कर्मचारी सवार थिए। यो दुर्घटना आज एसएसबीको स्थापना दिवसकै दिन भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement