जनवरीको पहिलो सातामा त्रिपक्षीय बैठक बस्ने सांसद राजु विष्टले दिए जानकारी

IMG-20241220-WA0227

सिलगढी: सांसद राजु विष्टले दार्जीलिङ पहाडको स्थायी समाधानका लागि आगामी जनवरीको पहिलो साता अर्थात करिब १५ महिनापछि त्रिपक्षीय बैठक बस्न लागेको जानकारी दिएका छन्। केन्द्रीय गृहमन्त्री अमित शाह आज उत्तर बंगाल भ्रमणमा आएका थिए, उनले एसएसबीको स्थापना दिवस कार्यक्रममा भाग लिए। यसै क्रममा सांसद राजु बिष्टले केन्द्रीय गृहमन्त्रीलाई भेटे गरेका  थिए। भेटपछि उनले जनवरीको पहिलो साता दार्जीलिङ पहाडबारे त्रिपक्षीय बैठक बस्ने जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement