उदारणीय सासु जसले बुहारी बनेर आएकी मुनालाई पुनः छोरी बनाएर अन्माइन्

IMG-20241219-WA0156

दमक: झापाको शिवसताक्षी नगरपालिका २ धरमपुरकी यी एक सासुआमा मुनादेवि भट्टराईले ८ बर्ष पहिले आफ्नै घरमा बुहारी बनेर आएकी मुना देवि दाहाल केहि बर्ष घरमा बुहारीकै रुपमा रहिन तर देशमा चलेको कोरोना कहरका कारण वैदेशिक रोजगारीमै रहेका आफ्ना छोराको साउदी अरेबियामा निधन भएपछि घरमा मुना एकल रुपमा रहदै आएकी थिइन्। आज फेरी छोरीकै रुपमा पराई घर सुम्पदै छु। यतिभन्दा आमा मुनादेवि भट्टराईको आखा आशुले भरीसकेको थियो। एकल रुपमा रहदै आएकी मुना दाहालकी एक ७ बर्षिय छोरी समेत छिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement