गुवाहाटी(असम): गुवाहाटीको नूनमाटी पुलिसले तेल चोरीको आरोपमा ठूलो परिमाणमा तेल सहित दुईजना आरोपीलाई रंगे हात पक्राउ गरेको छ।
पुलिसले शुक्रवार सो घटना बारे जानकारी गराउदै गुप्त सूचना पाएपछिे कारबाहीका क्रममा नूनमाटी थानाको सीजीपीडी टीमले सेक्टर-३ आईओसीएल मार्केटिंग यार्डमा छापा मारेर पेट्रोलियम तेल स्नेहक (पीओएल) चोरी घटनाको भण्डाफोर गरिएको छ।