रास्वपा कार्यकर्ताहरुले बिरगंजमा बिरोध जुलुश निकाले

IMG-20241210-WA0140

बिरगंज: रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाका कार्यकर्ताले पर्सामा प्रदर्शन गरेका छन्।
सरकारी वकिल कार्यालय पर्सामा लामिछानेको बयान भइरहँदा उनका समर्थकहरूले मंगलबार पर्साको वीरजन्गमा प्रदर्शन गरेका हुन्।

About Author

Advertisement