प्रधानमन्त्री ओलीब्दारा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण

IMG-20241210-WA0127

दमक: प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार झापाको गौरादह नगरपालिका ४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण गरेका छन्। साबिक महारानीझोडा गाविसमा चार हजार घरघुरीका करिब आठ हजार कित्ताको नापी प्रमाणित नभएका कारण स्थानीयबासीले लामो समयदेखि समस्या भोग्दै आएकोमा सरकारले गठन आदेशबाट समिति बनाई समाधानको पहल गरेपछि प्रमाणपूर्जा वितरण सुरु हुन सकेको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement